Berita Bagus Terbaru – ini ialah berita hangat ketika ini, yakni tentang चिलिमे आयोजना पुनः सञ्चालनमा – समाचार

‘,enableHover: false,enableTracking: true,render: function(api, options) });});*/

मंसिर २१, २०७४-बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना बिहीबार पुनः सञ्चालनमा आएको छ । 

विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन पुनः शुरु भएपछि बिहिबार साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ । 

प्रकाशित: मंसिर २१, २०७४

‘;$(‘.comment-list’).show();$(‘.comment-list’).append(html);}function postdata() {if (valideatForm()) return false;}function reset() $(function () );function valideatForm() function IsEmail(email)


terima kasih telah membaca informasi tentang चिलिमे आयोजना पुनः सञ्चालनमा – समाचार

source

TINGGALKAN KOMENTAR

Please enter your comment!
Please enter your name here